कार्तिक १७, २०८२ सोमबार | ०७:३६:१५
बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला

हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा

काठमाडौं । स्ट्राइकर एर्लिङ हालान्डको ‘गोल स्कोरिङ’ लयले निरन्तरता पाउँदा सिटीले इङ्लिस प्रिमियर लिगमा बर्नमाउथमाथि ३–१ को सहज जित हासिल गरेको छ ।

आइतबार इत्तिहाद रंगशालामा सिटीका लागि हालान्डले दुई गोल गरे । एक गोल लेफ्ट–ब्याक निको ओ’रेलीको नाममा रह्यो । हालान्डले खेलको १७औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । आठ मिनेटपछि डिफेन्सिभ मिडफिल्डर टाइलर एडम्सले बर्नमाउथलाई बराबरीमा ल्याए ।

खेलको ३३औं मिनेटमा हालान्डले बललाई जाली चुमाए । ओ’रेलीले ६०औं मिनेटमा गोल गरे ।

जितसँगै सिटी १० खेलमा १९ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । यसअघि बर्नमाउथ दोस्रो स्थानमा थियो । हारसँगै १८ अंक जोडेको बर्नमाउथ चौथो स्थानमा झर्यो ।

यो सिजन प्रिमियर लिगमा हालान्डको यो १३औं गोल हो । हाल सिटी शीर्ष स्थानको आर्सनलभन्दा ६ अंकले पछाडि छ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA