कार्तिक १८, २०८२ मंगलबार | १३:२२:३१
इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने

लाजियोको सहज जित

काठमाडौं । लाजियोले इटालियन सिरी ‘ए’ मा सोमबार काग्लियरीवरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै  १० खेलमा १५ अंक जोडेको लाजियो आठौं स्थानमा उक्लिएको छ । पराजित काग्लियरी समान खेलबाट ९ अंकका साथ १४औं स्थानमा छ ।

ओलिम्पिको रंगशालामा घरेलु टोली लाजियोलाई जित दिलाउन गुस्ताभ इसाक्सेन र माटिया जाक्काग्नीले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५औं मिनेटमा इसाक्सेनको गोलमार्फत लाजियोले अग्रता लिएको थियो । उनले म्याटियो गुएन्डौजीको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गरे ।

इन्जरी समयमा जाक्काग्रीले टोलीको अग्रता दोब्बर बनाए । उनले बक्स बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA