कार्तिक १४, २०८२ शुक्रबार | २३:४८:१२
दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित

हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले सातदोबाटोस्थित मुख्यालयमा खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

सिनियर महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक खड्का हाल एन्फामा ‘टेकनिकल डाइरेक्टर’का रुपमा कार्यररत छन् ।

निवर्तमान मुख्य प्रशिक्षक म्याट रसले बिहीबार मात्र पदबाट राजीनामा दिएका थिए । एक दिनपछि एन्फाले खड्कालाई जिम्मेवारी सुम्पिएको हो ।

खड्काको नेतृत्वमा नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा मलेसियासँग नोभेम्बर १८ मा खेल्दैछ ।

एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।

 


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।