काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन् ।
शुक्रबार एन्फाको आपतकालिन कार्यसमिति बैठकले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गरेको हो ।
खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा दुई साताअघि महासचिव किरण राईलाई निलम्बन गरेका थिए । शुक्रबार राईले नै वरिष्ठ उपाध्यक्षलाई अनुशासनको कार्वाही गर्ने एकमात्र एजेन्डा राखेर दिउँसो १ बजेका लागि आपतकालिन बैठक बोलाएका थिए ।
बैठकबाट विधानको धारा ३८/१४ अन्तर्गत आगामी साधारण सभासम्मका लागि खड्का निलम्बनमा परेको एन्फाले जनाएको छ ।
 भिडियो 
 पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
 A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
 होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
 WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
 इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
 खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
 जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
  
  
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 