काठमााडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डरद्धय मेसन माउन्ट र म्याथ्युज कुन्हा प्रशिक्षणमा फर्किएका छन् ।
उनीहरू शनिबार चेल्सीविरुद्धको खेलका लागि उपलब्ध हुने युनाइटेडका मुख्य प्रशिक्षक रुबेन एमोरिमले पुष्टि गरे ।
अगस्ट १० मा बर्नेलीवरुद्धको खेलमा घाइते भएका उनीहरूले गत आइतबारको म्यानचेस्टर डर्बी गुमाएका थिए ।
यसैगरी लिसान्ड्रो मार्टिनेज घुँडाको चोटबाट अझै निको भएका छैनन् भने डियागो डालोट पनि मांसपेशीको समस्याका कारण चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् ।
‘डालोटले चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । माउन्ड र कुन्हा फर्किदा केही राहत महसुस भएको छ । मार्टिने अझै केही समय बाहिर रहने छन्, एमोरिमले खेलअघिको पत्रकार सम्मेलनमा भने ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDELIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास