भाद्र २, २०८२ मंगलबार | ११:५८:५५
होबर्ट हुरिक्यान्सविरुद्ध ब्याटिङ गर्दै नेपाल मधेशले भित्र्यायो पहिलो विदेशी खेलाडी लिड्सको विजयी सुरुआत टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि होबर्ट हुरिक्यान्सविरुद्ध ब्याटिङ गर्दै नेपाल मधेशले भित्र्यायो पहिलो विदेशी खेलाडी लिड्सको विजयी सुरुआत टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि

लिड्सको विजयी सुरुआत

काठमाडौं । यसै सिजन बढुवा भएको लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ ।

सोमाबार एलान्ड रोड रंगशालामा घरेलु टोली लिड्सले एभरटनविरुद्ध १-० को जित निकाल्यो ।

खेलको अन्त्यतिर लुकास एनमेचाले गरेको एकमात्रै गोल लिड्सलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video