भाद्र २, २०८२ मंगलबार | १४:५७:५६
सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’ इडब्लुभिएलको दोस्रो संस्करण पोखरमा हुने नेपालले दियो होबर्टलाई १८१ रनको लक्ष्य होबर्ट हुरिक्यान्सविरुद्ध ब्याटिङ गर्दै नेपाल मधेशले भित्र्यायो पहिलो विदेशी खेलाडी लिड्सको विजयी सुरुआत टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’ इडब्लुभिएलको दोस्रो संस्करण पोखरमा हुने नेपालले दियो होबर्टलाई १८१ रनको लक्ष्य होबर्ट हुरिक्यान्सविरुद्ध ब्याटिङ गर्दै नेपाल मधेशले भित्र्यायो पहिलो विदेशी खेलाडी लिड्सको विजयी सुरुआत टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता

होबर्ट हुरिक्यान्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलाको आफ्नो चौथो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध नेपाल राष्ट्रिय क्रिकेट टोलीले पहिला ब्याटिङ गर्ने भएको छ ।

 काजालिस एरिना पामर्स्टनमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिए ।

नेपालले पहिलो जितेको खोजिमा छ ।  यसअघि टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

यता होबर्ट दोस्रो जितको लक्ष्यमा छ । यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको होबर्टले  मेलबर्नसँग ६ विकेट र नर्दर्न टेरिटारीसँग दुई विकेटको हार बेहोरेको थियो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video