श्रावण १८, २०८२ आइतबार | ०१:४१:३४
युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’ युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’

झापा महिला गोल्डकप कार्तिक दोस्रो साता हुने

काठमाडौं । झापामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

झापा महिला गोल्डकपको आयोजनामा प्रतियोगिता कात्तिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा हुनेछ ।

प्रतियोगितामा आयोजकको एउटासहित नेपालका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, र नेपाल पुलिस क्लबको सहभागिता सुनिश्चित भइसकेको छ। यस्तै शीर्ष डिभिजनका दुई तथा भारत र भुटानबाट समान एक वटा ‌टोलीलाई सहभागी गराउने प्रयास भइरहेको आयोजकले जानकारी दियो  ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रतियोगिता सर्वाधिक राशिको हुने बताइए पनि आयोजकले पुरस्कार रकम भने खुलाएको छैन ।

 प्रतियोगिताकाे ‘मस्ट भ्यालुएबल प्लेयर’, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद र ट्रफी प्रदान गरिनेछ ।


भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team