श्रावण २, २०८२ शुक्रबार | ०३:२८:२९
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन

काठमाडौं । शतप्रतिशत जितसहित नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री क्लबयुएई महिला लिगको  च्याम्पियन बनेकाे छ ।

अबुधाबी ११औं लिग च्याम्पियन भएको हो । टाेलीले लिगका सात वटै खेल आफ्नो पक्षमा पार्दै २१ अंक जोड्यो ।

एक खेल खेल्न बाँकी रहेको इम्पायरले १५ अंक अंकका साथ दोस्रो स्थानमा छ । लिगमा आठ टोली सहभागी छन् ।

रेखाले पहिलो अवसरमै उपाधि जित्न सफल भएकी हुन् । लिग सकिएसँगै रेखा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनेछिन् ।

नेपाल एएफसी एसिया कप छनोटको  तयारीमा छ । नेपाल रहेको समूह ‘एफ’ मा  लाओस, उज्वेकिस्तान र श्रीलंका  पनि छन् ।

यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach