जेष्ठ २२, २०८२ बुधबार | ११:४२:५६
अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ

काठमाडौं । हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले  टाेलीकाे बिदाइ गरे । 

खेलकुद मन्त्री चौधरीले राष्ट्रको प्रतिनिधित्व गरेर जाने टिमलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।

नेपालका मुख्य प्रशिक्षक म्याट रोसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । मिडफिल्डरद्वय कुशल देउवा र सृजनराज गौतमले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

नेपालले जुन ५ मा हङकङसँग मेत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि तथा जुन १० मा एएफसी एसियन कप छनोटमा लाओसको सामना गर्नेछ ।

राष्ट्रिय टोली मंगलबार हङकङ जानेछ त्यसपछि लाओस प्रस्थान गर्नेछ ।

नेपाली टोली

किरण चेम्जोङ (कप्तान) , रोहित चन्द, जिलेस्पिजंग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बु, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, विशाल सुनार, मनीष डाँगी, लाकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ, सुमीत श्रेष्ठ

 

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION