जेष्ठ २२, २०८२ बुधबार | १२:२३:१४
अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि

कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने

काठमाडौं । बेल्जियन गोलकिपर थिबाउट कोर्टुवा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् ।

रियाल मड्रिडमा आबद्ध कोर्टुवा लालिग अन्तर्गत मे १५ मा मायोर्काविरुद्ध खेल्दा घाइते भएका थिए । उनको ढाडको समस्या बल्झिएको छ ।

स्पेनिस मिडियाका अनुसार कोर्टुवालाई अझै एक साताको आराम आवश्यक छ ।  जसका कारण उनले जुन ७ मा नर्थ म्यासेडोनिया र  जुन १० मा वेल्सविरुद्धको खेल गुमाउने पक्का भएको हो ।

उनी क्लब विश्वकपका लागि भने फिट हुने अपेक्षा गरिएको छ। रियालले जुन १८ मा उदी क्लब अल हिलालविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION