चैत्र १७, २०८२ मंगलबार | १३:४१:३०
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

एनएसएल उपविजेता पोखरा थन्डर्सले आइएसएलका दुई टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने

फाइल तस्विर ।

काठमाडौं । भर्खरै सम्पन्न नेपाल सुपर लिग (एनएसएल) को उपविजेता  पोखरा थन्डर्स एफसीले इन्डियन सुपर लिग (आइएसएल) का दुई टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

पोखराले मंगलबार विज्ञप्तिमार्फत आइएसएलका दुई टोलीसँगको मैत्रीपूर्ण खेल पोखरा रंगशालामा नै खेल हुने जानकारी दियो । पोखराले टोलीको नाम र खेल हुने मितिबारे चाँडै जानकारी दिने बताएको छ ।

पोखराले शनिबार सम्पन्न फाइनलमा ललितपुर एफसीसँग २-१ को पराजय बेहोरेको थियो । 

यसैबीच पोखरा महानगरपालिकाले पोखार थन्डर्सलाई सम्मान गरेको थियो । महानगर प्रमुख धनराज आचार्यले खेलाडीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा थन्डर्सको आगामी सिजनको तयारीलाई अझ प्रभावकारी बनाउन टोलीले पोखरा रंगशालामै प्रशिक्षण गर्न पाउने व्यवस्था महानगरले मिलाउने प्रतिबद्धता जनाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो