काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार रोमासँग १-० को हार बेहोरेको छ ।
हारसँगै इन्टर ३४ खेलमा ७१ अंकका साथ दोस्रो स्थानमा छ । यता जित निकालेको रोमा समान खेलबाट ६० अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।
सान सिएरोमा पाहुना टोली रोमालाई जित दिलाउन माटियस सोलेले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले एल्डोर शोमुरोडोभको पासलाई पोस्टको दिशा दिए ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
