चैत्र १२, २०८२ बिहीबार | १९:४६:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सर्यो साफ च्याम्पियनसिप, अब २०२६ मा हुने

फाइल तस्विर ।

काठमाडौं। यस वर्ष श्रीलंकामा हुने तय दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप निर्धारित समयमा नहुने भएकाे छ । अब प्रतियोगिता सन् २०२६ मा मात्र हुने साफले जानकारी दियो । 

मार्केटिङ साझेदार स्पोर्टस फाइभको चाहनाअनुसार च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरिएको साफले जानकारी दियो । उक्त साझेदारले प्रतियोगिता ‘होम एन्ड अवे’ ढाँचामा आयोजना गर्न चाहेको बताइएको छ, जुन अहिलेका लागि सम्भव छैन ।

सुरुमा साफले प्रतियोगिता यसै वर्ष ‘होम एन्ड अवे’ ढाँचामा गराउने प्रयास गरेको थियो। तर, यसरी आयोजना गर्दा खर्च अत्यधिक हुने देखिएकाले केन्द्रित मोडेलमा अर्थात् एउटै देशमा आयोजना गर्ने निर्णय लिइएको थियो, जसअनुसार श्रीलंकालाई आयोजक तोकिएको थियो।

प्रतियोगिता जुन २२ देखि जुलाई ५ सम्म हुने तय थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो