माघ ४, २०८२ आइतबार | ०२:०५:५१
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

बराबरीमा रोकियो आर्सनल, लिभरपुल उपाधि नजिक

काठमाडौं । आर्सनलले बुधबार इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेपछि लिभरपुल उपाधि नजिक पुगेको छ ।

अब आइतबार घरेलु मैदान एनफिल्डमा टोटनहमविरुद्ध बराबरी वा जितको नतिजा निकाले लिभरपुल च्याम्पियन बन्नेछ ।

बुधबारको नतिजासँगै दोस्रो स्थानको आर्सनल लिभरपुलसँग १२ अंकले पछि परेको छ । आर्सनलको ३४ खेलबाट ६७ अंक रहँदा एक खेल कम खेलेको लिभरपुलले ७९ अंक जोडेको छ ।

यता क्रिस्टल प्यालेस ३४ खेलबाट ४५ अंकका साथ १२औं स्थानमा छ ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनलका लागि जाकुब किवियोर र लियान्द्रो ट्रोसार्डले गोल गरे । क्रिस्टलका लागि एबेरेची एजे र जिन फिलिप माटेटाले गोल गरे ।

खेलको तेस्रो मिनेटमै किवियोरको फ्रिकिक गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २६औं मिनेटमा एजेले क्रिस्टललाई बराबरीमा ल्याए ।

ट्रोसार्डले ४२औं मिनेटमा गोल गर्दा आर्सनल २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा माटेटाले गोल गर्दै आर्सनलबाट अंक खोसे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate