काठमाडौं । अन्तिम सममयमा सम्हालिन नसक्दा लिग लिडर इन्टर मिलान इटालियन सिरी ‘ए’ मा आइतबार घरेलु टोली बोलाग्नासँग १-० को पराजित भएको छ ।
हारका बाबजुत ३३ खेलमा ७१ अंक जोडेको इन्टर शीर्ष स्थानमा कायम छ । जितसँगै बोलोग्ना ६० अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।
रेनाटो डेल’ एरामा रिकार्डो ओर्सिलिनीले गरेको एकमात्रै गोल बोलोग्नालाई जित दिलाउन पर्याप्त बन्यो । उनले इन्जुरी समयमा गोल गरेका थिए ।
यसैगरी आइतबारै सम्पन्न अर्को खेलमा एसी मिलान घरेलु मैदान सान सिएरोमै एटलान्टासँग १-० को पराजित भएको छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
