चैत्र १४, २०८२ शनिबार | ११:३१:२०
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार वीरगंज युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ ।

यो नतिजासँगै तीन खेलमा सात अंक जोडेको श्री भगवती शीर्षस्थानमा उक्लिएको छ । वीरगंज समान खेलबाट पाँच अंकका साथ चौथो स्थानमा छ ।

यसअघि श्री भगवतीले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई ३-१ र ब्रिगेड ब्वाइजलाई २-० ले पराजित गरेको थियो । यता च्यासलसँग गोलरहित बराबरीमा रोकिएको वीरगंजले श्री कुमारी क्लबलाई २-० ले हराएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा श्री भगवतीका लागि विक्रान्तनरसिंह राना र वीरगंजका लागि कृपाकान्त चौधरीले गोल गरे ।

खेलको ३१औं मिनेटमा विक्रान्तको गोलमार्फत श्री भगवतीले अग्रता लिएको थियो । तर इन्जुरी समयमा कृपाले गोल गर्दै श्री भगवतीबाट अंक खोसे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो