चैत्र १२, २०८२ बिहीबार | १३:५६:१२
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र

फाइल तस्विर ।

काठमाडौं । जापान फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ ।

एसिया छनोटको तेस्रो चरणमा बिहीबार बहराइनविरुद्ध २-० को जित निकाल्दै जापानले विश्वकपको यात्रा तय गरेको हो ।

जितसँगै सात खेलमा १९ अंक जोडेको जापान समूह ‘सी’ को शीर्षस्थानमा छ । पराजित बहराइन समान खेलबाट ६ अंकका साथ  पाँचौं स्थानमा छ ।

सैतामा रंगशालामा घरेलु टोली जापानलाई जित दिलाउन डाइची कामाडा र ताकेफुसा कुबोले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ६६औं मिनेटमा कामाडाको गोलमार्फत जापनाले अग्रता लिएको थियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा कुबोले गोल गर्दै जापानलाई सहज जित दिलाए ।

जापान लगातार आठौं  पटक विश्वकपका लागि छनोट भएको हो । जापानले सन् १९९८ यताका सबै विश्वकपमा सहभागिता जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो