चैत्र १३, २०८२ शुक्रबार | १०:२०:१३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

सुदूरपश्चिम राजधानी कपको फाइनल शनिबार

धनगढी । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम राजधानी कप २०७८ को फाइनल खेल शनिबार हुने भएको छ । पिएफए स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको फाइनल शनिबार हुन लागेको हो ।

गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भइरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टीम वनदेवी युवा क्लब र रेसिङ सहारा कोहलपुर भिड्ने भएका छन् । सेमिफाइनलमा वनदेवीले सुदुरपश्चिम फुटबल एकेडेमीलाई ५-१ ले हराएर उपाधि नजिक पुगेको हो । रेसिङ सहाराले फारवेष्ट पशुपति युवा क्लबलाई ३-० ले हराएर फाइनल पुगेको हो ।

महिलातर्फको उपाधिका लागि धनगढीको मनकामना युवा क्लब र कञ्चनपुरको रोयल गोखार्ज भिड्ने भएका छन् । मनकामनाले सेमिफाइनलमा आयोजक अत्तरिया एफसीलाई सडनडेथमा ४-३ ले हराएको हो । मनकामनाले भने दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई ३-२ ले हराएर उपाधि नजिक पुगेको हो । शनिबार दुवै फाइनल खेल हुनेछन् ।

प्रतियोगिताको पुरुषतर्फ विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । महिला तर्फको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो