फाल्गुन ११, २०८१ आइतबार | १८:११:२५
रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका लेबनानको सान्त्वना जित भलिबल खेलाडी सूर्य विकलाई उचपार खर्च सहयोग सन्तोषी र मिङ्गमार च्याम्पियन पोखरा फर्किए नवयुग प्रशिक्षक हरिओम श्रेष्ठको निधन अन्तिम समयको गोलले हारबाट जोगियो इन्टर मियामी म्यानमारको सामना गर्दै नेपाल एसी मिलान टोरिनोसँग पराजित शीर्षस्थानमा उक्लियो बार्सिलोना रेनुकाको कप्तानीमा म्यानमारविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, सरु र अञ्जनालाई मौका लेबनानको सान्त्वना जित भलिबल खेलाडी सूर्य विकलाई उचपार खर्च सहयोग सन्तोषी र मिङ्गमार च्याम्पियन पोखरा फर्किए नवयुग प्रशिक्षक हरिओम श्रेष्ठको निधन अन्तिम समयको गोलले हारबाट जोगियो इन्टर मियामी म्यानमारको सामना गर्दै नेपाल एसी मिलान टोरिनोसँग पराजित शीर्षस्थानमा उक्लियो बार्सिलोना

आर्सनल घरेलु मैदानमै पराजित

काठमाडौं । आर्सनल इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु मैदानमै वेस्टह्याम युनाइटेडसँग १-० ले 
 पराजित भएको छ ।

हारसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अंक दूरी घटाउने अवसर गुमाएको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अंक‌ छ। यो लिभरपुलको भन्दा आठ अंक कम हो ।

यता जित हात पारेको वेस्टह्याम समान खेलबाट ३० अंकका साथ १६औं स्थानमा छ ।

इमिरेट्स मैदानमा जारोड बोवेनले गरेको एकमात्रै गोल वेस्टह्यामलाई जित दिलाउन पर्याप्त बन्यो । उनले आरोन वान बिसाकाको पासलाई पोस्टको दिशा दिए ।

माइल्स लुइस-स्केलीले ७३औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । 

लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा उल्भरह्याम्पटनले  बर्नमाउथलाई १-०,  टोटनहमले इप्सविच टाउनलाई ४-१, ब्राइटनले साउथह्याम्पटनलाई ४-०, क्रिस्टल प्यालेसले फुलहमलाई २-० तथा  एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरे । 


भिडियो
NEPAL VS MYANMAR MATCH PREVIEW म्यानमारसँग जित्ने पालो हाम्रो हो: BHOLA NATH SILWAL II COACH, NPC
SHREYANS KARKI II NSL II खेलाडी पलायनका कारण एनएसएल पनि प्रभावित भएको छ । तर एनआरएन कोटाले राहत होला
KRITISH RATNA CHHUNJU I NSL I DHANGADI FC I अघिल्लो सिजन घाइते भएका कारण इन्ज्युरीलाई लिएर सचेत छु ।
SAMIR TAMANG II NSL II मार्की भएर अक्सनको टेबलमा बस्दा ठूलो भार बोकेको फिल भयो II POKHARA THUNDERS
SUMAN SHRESTHA II NSL II POKHARA THUNDERS सबै टिम उस्तै हो, तर ललितपुरलाई भाग्यले अली बढि साथ दियो
NABIN NEUPANE II NSLII पहिल्यैका विदेशी खेलाडी ल्याउने योजनामा छु II FC CHITWAN
सबै टिम विदेशी खेलाडीमा निर्भर भएका छन्ः ANANTA TAMANG || MARQUEE || Lalitpur City F.C.