चैत्र ९, २०८२ सोमबार | ०६:२४:०३
साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध

सहज जितसहित आर्सनल सेमिफाइनलमा

लन्डन । एडी निखेथियाको ह्याट्रिकप्रेरित आर्सनल मंगलबार सन्डरल्यान्डमाथि ५-१ को सानदार जितसहित इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनल प्रवेश गरेको छ ।

१७औं मिनेटमा निखेथियाको गोलमा आर्सनलले गोल खाता खोल्यो । त्यसको १० मिनेटपछि निकोलास पेपेले अर्सानलको अग्रता दोब्बर पारे ।

३१औं मिनेटमा नाथन ब्रोडहेडले सन्डरल्यान्डका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर आर्सनलले दोस्रो हाफमा थप तीन गोल गर्दै सहज जितसहित सन् २०१७-१८ सिजनपछि पहिलो पटक इएफएलको सेमिफाइनलमा स्थान पक्का गर्यो ।

४९औ मिनेटमा निखेथियाले आर्सनलको अग्रता ३-१ मा पुर्याए । त्यसको नौ मिनेटपछि निखेथियाले ह्याट्रिक पूरा गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाएका थिए ।

इन्जुरी समयमा चार्ली पाटिनोले आर्सनलका लागि पाँचौ गोल गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो