चैत्र १०, २०८२ मंगलबार | १३:१५:४६
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

अल नसारको सहज जितमा रोनाल्डोको दुई गोल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनप्रेरित साउदी अरेवियन क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटमा संयुक्त अरब ईमिरेट्स (युएई) को अल वासलविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै समूह ‘बी’ को अल नासर सात खेलमा १६ अंकका साथ तेस्रो स्थानमा छ । पराजित अल वासल समान खेलबाट ११ अंकका साथ पाँचौं स्थानमा छ ।

अल अवाल पार्कमा घरेलु टोली अल नसारलाई जित दिलाउन रोनाल्डोले दुई तथा अली अल हसन र मोहम्मद अल फातिलले गोल गरे ।

खेलको २५औं मिनेटमा अल हसनको गोलमार्फत नासरले अग्रता लिएको थियो । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

रोनाल्डोले ७८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ३-० ले अगाडि बढाए । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अल फातिलले गोल गर्दै अल नासरलाई सानदार जित दिलाए ।

 समूह ‘बी’ कै अन्य खेलमा अल अहिलले अल सादलाई ३-१ तथा अल रायनले अल अइनलाई २-१ ले पराजित गरे ।  यस्तै एस्तेघलाल एफसी र अल शोर्ता १-१ को बराबरीमा रोकिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो