चैत्र १४, २०८२ शनिबार | २२:५०:३२
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

सभापति कपमा आठ टोली, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने

काठमाडौं । आगामी बिहीबारबाट सुरु हुने सभापति कप फुटबल प्रतियोगितामा आठ टोलीको सहभागिता जनाउने भएका छन् ।

आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आइतबार पत्रकार सम्मेलमार्फत प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र, संकटा, न्युरोड टिम(एनआरटी), फ्रेन्ड्स चर्च ब्वाइज र आयोजककातर्फबाट लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले प्रतिस्पर्धा गर्ने जानकारी दियाे  ।

आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब भिड्ने भएका छन् । 
उद्घाटन खेल  माघ १० गते दिउँसो तीन बजे सुरु हुनेछ । 

यस्तै माघ ११ मछिन्द्रले एपिएफको सामना गर्दा १२ गते पुलिसले लोकतान्त्रिक खेलकुद संघको सामना गर्नेछ । एनआरटी र फ्रेन्ड्सबीचको खेल  माघ १३ गते हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी प्रतिायेगिताको सर्वोकृष्ट खेलाडीले ७५ हजार,  उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार र उदीयमान खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो