माघ १७, २०८२ शनिबार | १२:२८:१५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

पिएसजीको पुनरागमन जित

काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपको अन्तिम-३२ मा बुधबार घरेलु टोली एफसी इस्प्लेविरुद्ध ४-२ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै पिएसजी अन्तिम-१६ मा प्रवेश गरेको छ । पार्क डेस स्पोर्टस मार्सेल मिशेलिन रंगशालामा पिएसजीलाई जित दिलाउन वारेन इम्री, डिजायर डोउ, बार्डली बार्कोला र गान्कालो रामोसले गोल गरे । इस्प्लेका लागि केभिस गजेची र म्याक्सेन्स फोर्नेलले गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै गजेचीको गोलमार्फत इस्प्लेले अग्रता लिएको थियो । ३७औं मिनेटमा इम्रीले पिएसजीका लागि बराबरी गोल फर्काए ।

डोउले ६७ मिनेटमा गोल गर्दा पिएसजी २-१ ले अगाडि बढ्यो । ७१औं मिनेटमा फोर्नेलले गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा बार्कोलाले गोल गर्दै पिएसजीको अग्रता ३-२ मा पुर्याए । इन्जुरी समयमा रोमसले गोल गर्दै पिएसजीलाई ४-२ को जित दिलाए।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।