चैत्र १४, २०८२ शनिबार | ०३:२५:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बागमतीविरुद्ध आर्मीको सहज जित

आर्मी (रातो) र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सोमबार बागमती युवा क्लबविरुद्ध ३-० को जित दर्ता गरेको छ ।

जितसँगै आर्मीले पाँच खेलमा १० अंक जोडेको छ । पराजित बागमतीको समान खेलबाट तीन अंक छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याल मैदानमा आर्मीलाई जित दिलाउन सपना लामा, पुनम जर्घामगर र चन्द्रा भण्डारीले गोल गरे । 

खेलको छैटौं मिनेटमा सपनाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । २२औं मिनेटमा पुनमले टोलीको अग्रता दोब्बर बनाइन् ।

विमला चौधरी पेनाल्टीमा चुक्दा आर्मीले अग्रता फराकिलो बनाउने अवसर गुमायो । इन्जुरी समयमा चन्द्राले गोल गर्दै आर्मीलाई ३ ०को सहज जित दिलाइन् ।

 लिगको दोस्रो चरणमा बागमतीविरुद्ध आर्मीको यो लगातार दोस्रो जित हो । यसअघि आर्मी २-० ले विजयी भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो