चैत्र ७, २०८२ शनिबार | १८:४९:१९
सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित

संकटाको जितमा पेम्बाको ह्याट्रिक

गोलको खुसीयाली मनाउँदै पेम्बा(अगाडि), तस्विरः एन्फा ।

काठमाडौं । पेम्बा तामाङको उत्कृष्ट प्रदर्शनप्रेरित संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा सोमबार एफसी खुमलटारविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै सुखद सुरुआत गरेको संकटाले तीन अंक जोडेको छ । खुमलटारले हारबाट प्रतियोगिता सुरु गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन पेम्बाले ह्याट्रिक गर्दा एल्सन राईको नाममा एक गोल रह्यो । खुमलटारका लागि सूर्य थापामगरले गोल फर्काए ।

संकटा र खुमलटार प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको आठौं मिनेटमा एल्सनको गोलमार्फत संकटाले अग्रता लिएको थियो । ३६औं मिनेटमा पेम्बाले टोलीको अग्रता दोब्बर बनाए ।

पेम्बाले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा संकटा ३-० ले अगाडि बढ्यो । दुई मिनेटपछि नै सूर्यले खुमलटारका लागि गोल फर्काए ।

पेम्बाले ७०औं मिनेटमा ह्याट्रिक पूरा गर्दै संकटालाई ४-१ को सहज जित दिलाए । सामबारै सम्पन्न खेलमा थ्री स्टार र नेपाल एपिएफ क्लब गोलरहित बराबरीमा रोकिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो