पुस ७, २०८१ आइतबार | १७:१७:३९
भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा

रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा

काठमाडौं । घरेलु टोली जिनोआविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै नापोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै नापोलीले १७ खेलमा ३८ अंक जोडेको छ । पराजित जिनोआ समान खेलबाट १६ अंकका साथ १३औं स्थानमा छ ।

शनिबार लुइगी फरारिस रंगशालामा नापोलीलाई जित दिलाउन आन्द्रे एन्गुइसा र अमिर रहमानीले गोल गरे । जिनोआका लागि आन्द्रेया पिनामोन्टीले गोल फर्काए ।

खेलको १५औं मिनेटमा एन्गुइसाको गोलमार्फत नापोलीले अग्रता लिएको थियो । आठ मिनेटपछि नै रहमानी टोलीको अग्रता दोब्बर बनाए ।

पिनामोन्टीले ५१औं मिनेटमा गोल गर्दै जिनोआलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।


भिडियो
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh
ललित सर्वाेत्कृष्ट खेलाडी हुन्ः Pubudu Dassanayake
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh