चैत्र ९, २०८२ सोमबार | २३:४९:२७
माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने

नेपाल कबड्डी लिग माघ ४ बाट

काठमाडौं । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ देखि १९ गतेसम्म हुने भएको छ ।

आइतबार खेलाडी टक्सको नयाँ श्रृंखलामा उपस्थित भएका अखिल नेपाल कबड्डी संघ (अनेकस) का महासचिव अरविन्द झाले प्रतियोगिता माघको पहिलो साताबाट सुरु हुने जानकारी गराएका हुन् ।

प्रतियोगिताको पहिलो संस्करणमा धनगढी वाइल्ड क्याट्स, विराटनगर ब्यानडिट्स, हिमालयन रेडर्स, जनकपुर नाईट्स, काठमाडौं म्याभरिक्स र पोखरा लेकर्स गरि ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुनेछ ।

महासचिव झाले एनकेएलले नेपाली कबड्डीको स्तर माथि लैजाने प्रतिक्रिया दिए । उनले भने, ‘हामीले पहिलो पटक फ्रेन्चाइज प्रतियोगिता गर्दैछौं । खेलाडीहरुले राम्रो पारिश्रमिक पाउँदै छन् । आउने २/३ वर्षमा नेपाली कबड्डी खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्नेछन् ।’

त्यस्तै झाले एनकेएललाई आउने केही वर्षमै भारतीय प्रो कबड्डीकोस्तरमा लैजाने सोचमा रहेको पनि बताए ।

‘जसरी भारतीय प्रो कबड्डी लिगले विश्वव्यापी चर्चा कमाएको छ । हाम्रो योजना पनि त्यही छ । हाम्रो यो पहिलो प्रयास हो । आउने दिनमा हामी एनकेएललाई भारतीय प्रो कबड्डीकै स्तरमा लैजनेछौं,’ झाले भने, ‘हामी कबड्डीलाई नेपालकै लोकप्रिय खेल बनाउनेछौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो