चैत्र ९, २०८२ सोमबार | १०:५०:३७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा

काठमाडौं । थन्डर बोल्ट्स कप २०२४ अन्तर्गत बास्केटबलको यु–१८ छात्रतर्फ टाइम्स इन्टरनेसनल कलेज, बर्नहार्ट कलेज, काठमान्डु वर्ल्ड स्कुल र जेभियर इन्टरनेसनल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको क्वार्टरफाइनलमा टाइम्सले निस्टलाई ३७-३२, बर्नहार्टले गोल्डेनगेटलाई ५५-५४, काठमान्डु वर्ल्डले रातो बंगलालाई ५२-४२ र जेभियरले  एलआरआइलाई ३९-१८ ले पराजित गरे।

त्यस्तै यु-१८ छात्रातर्फको क्वार्टरफाइनलमा भ्याली पब्लिकले बुढानीलकण्ठलाई ४०-१७, रिब्सले काठमान्डु वर्ल्डलाई २९-७, जेम्सले जेभियर इन्टरनेसनललाई ३६-३१  र नामीले बर्नहार्टलाई ३४-७ ले निरास बनाए ।

यसैयरी यु -१२ फुटबल  छात्रतर्फ समूह चरणमा लिटिल एन्जेल्सले जेम्सलाई २-० , एपिएफले नेपाल पुलिसलाई २-१, जेम्सले विनायकलाई ३-१ र मोलिसले निस्टलाई विरुद्ध ४=१ ले पराजित गरे।

त्यसैगरी  यु-१८ छात्र क्रिकेटको समूह चरणमा डिएभीले ब्लुबर्डलाई १०  रन,  नेपाल पुलिसले निस्टलाई पाँच  रन र डिएभीले निस्टलाई १४ रनले हराए ।

यस्तै डिएभीले नेपाल पुलिसलाई चार विकेट, निस्टले ब्लुबर्ड कलेजलाई ९ रन र नेपाल पुलिसले ब्लुबर्डलाई दुई रनले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो