चैत्र ८, २०८२ आइतबार | १७:३९:५१
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

युभेन्टसले म्यानचेस्टर सिटीलाई हरायो

युभेन्टस र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं ।  युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा ११ अंक जाडेको युभेन्टस १४औं स्थानमा छ ।  पराजित सिटी समान खेलबाट आठ अंकका साथ २२औं स्थानमा छ ।

एलियान्स रंगशालामा घरेलु टोली युभेन्टसलाई जित दिलाउन डुसन भ्लोहोभिच र वेस्टन म्याककिनीले गोल गरे ।

डुसन भ्लोहोभिच ।

खेलको ५५औं मिनेटमा भ्लोहोभिचको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । ७५औं मिनेटमा म्याककिनीले गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

लिगअन्तर्गतका अन्य खेलमा एटलेटिको मड्रिडले स्लोभन ब्रिटिसलाभालाई ३-१ र आर्सनलले मोनाकोलाई ३-० ले पराजित गर्दा बेन्फिका बोलोग्नासँग गोलरहित बराबरीमा रोकियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो