चैत्र १८, २०८२ बुधबार | ०७:४१:४८
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

बराबरीमा रोकिए लिभरपुल र न्युक्यासल

काठमाडौं । लिभरपुल इङ्लिस प्रिमियर लिगमा बुधबार घरेलु टोली न्युक्यासल युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको छ ।

यो नितजासँगै १४ खेलमा ३५ अंक जोडेको लिभरपुल शीर्षस्थानमा कायम छ । न्युक्यासल समान खेलबाट २० अंकका साथ १०औं स्थानमा छ ।

सेन्ट जेम्स पार्कमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई र कर्टिस जोन्सले एक गोल गरे । न्युक्यासलका लागि एलेक्सजेन्डर इसाक, एन्थोनी गोर्डन र फाबियन स्चरले गोल गरे । 

खेलको ३०औं मिनेटमा इसाकको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । ५०औं मिनेटमा जोन्सले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

गाृेर्डनले ६२औं मिनेटमा गोल गर्दा न्युक्यासल २-१ ले अगाडि बढ्यो । ६ मिनेटपछि नै सलाहले खेललाई बराबरीमा ल्याए ।

सलाहले ८३औं मिनेटमा गोल गर्दा लिभरपुलको अग्रता ३-२ मा पुग्यो । अन्तिम समयमा स्चरले गोल गर्दै लिभरपुलबाट अंक खोसे ।

लिगअन्र्गतकै अन्य खेलमा लिभरपुलले साउह्याम्पटनलाई ५-१,  म्यानचेस्टर सिटीले नटिङघम फरेस्टलाई ३-०, एभर्टनले उल्भरह्याम्पटनलाई  ४-०, आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० र एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो