चैत्र ९, २०८२ सोमबार | १३:४३:०२
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

एम्बाप्पेको पेनाल्टी मिस, रियाल पराजित

काठमाडौं । स्पेनिस ला लिगामा केलियन एम्बाप्पेले पेनाल्टी चुकाउँदा रियाल मड्रिड एथ्लेटिको क्लबसँग २–१ ले पराजित भएको हो ।

बुधबार राति तीनै गोल दोस्रो हाफमा भएको हो । घरेलु टोली एथ्लेटिकोको जितमा एलेक्स बेरेन्गुए र गोर्का गुरुजेताले गोल गरेका हुन् । रियालको लागि जुड वेलिंघमले एक गोल फर्काए ।

खेलको ६८औं एम्बाप्पेको पेनाल्टी एथ्लेटिकाको गोलकिपर जुलेनले रोकेका थिए । रियाल प्रशिक्षक कार्लाे एन्सोलोटीले एम्बाप्पले लयमा फर्कने प्रयासमा रहेको बताएका छन् ।

हारपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर चुकायो । रिायलको १५ खेलबाट ३३ अंक छ । बार्सिलोना ३७ अंकसहित शीर्ष स्थानमा यथावत छ । एथ्लेटिको २९ अंकसहित चौथो स्थानमा उक्लियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो