चैत्र ५, २०८२ बिहीबार | ०७:२९:५१
बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा

म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

फाइल तस्विर

काठमाडौं। रियाल मड्रिडको  आधिकारिक फ्यान क्लब, रियाल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं विङ्स) को  आयोजनामा  हुने छैठौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

बल्खुस्थित भिजननोभा फुटसलमा शनिबार हुने प्रतियोगितामा रियाल मड्रिड फ्यान क्लब नेपालका आठ वटा विङ्सले सहभागि जनाउनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ काठमाडौं ‘ए’, काठमाडौं ‘बी’, पोखरा, चितवन, हेटौंडा, नुवाकोट, बुटवल र कोशीले सहभागिता जनाउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

महिलातर्फ भने काठमाडौंका दुई टोली मात्रै सहभागी हुनेछन्। अन्य विङ्सबाट महिला टोलीको सहभागिता नहुँदा यी दुई टोलीले तीन खेल खेल्नेछन्।

यसैगरी जुम्लाले प्रदर्शनी खेल खेल्नेछ। प्रतियोगिताको खेल तालिका सार्वजनिक र ट्रफी अनावरण शुक्रबार गरिनेछ ।

आयोजक काठमाडौं विङ्सका प्रमुख सुमित खनालले प्रतियोगिताले नेपाली म्याड्रिस्टाबीचको सहकार्य र फुटबलको माया झन् प्रगाढ बनाउने अपेक्षा गरिएको बताए ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं