चैत्र १४, २०८२ शनिबार | ०४:०२:५३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल ताजकिस्तानसँग पराजित

नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै।

काठमाडौं । नेपाल पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुधबार घरेलु टोली ताजकिस्तानसँग ४-० ले पराजित भएको छ ।

 खेल सेन्ट्रल रिपब्लिकन रंगशालामा ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे।नेपालले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल ब्यहोरेको थियो ।

खेलको १९ औं मिनेटमा माबत्शोएवको गोलमार्फत ताजकिस्तानले अग्रता लिएको थियो । १० मिनेटपछि नै जालिलोभले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा माबत्शोएवले व्यक्तिगत दोस्रो गोल गर्दा ताजकिस्तान ३-० ले अगाडि बढ्यो । ५०औं मिनेटमा जालिलोभले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सानदार जित दिलाए ।  

यही खेलमार्फत मिडफिल्डर रोहन कार्कीले सिनियर टोलीबाट अन्त्र्राष्ट्रिय डेब्यू गरेका छन् । उनले पहिलो रोजाइमै मौका पाएका थिए । 

अब नेपालले शनिबार अफगानिस्तानको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो