माघ १७, २०८२ शनिबार | १२:२९:४४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

युनाइटेड र चेल्सीले अंक बाढे

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति महारथी क्लबहरु म्यानचेष्टर युनाइटेड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् ।

ओल्ड ट्राफोर्डमा ७३ हजार समर्थकमाझ पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । ७०औं मिनेटमा बु्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता बनाएका हुन् ।

चार मिनेटपछि नै चेल्सीले बराबरी गोल फर्कायो । मोइसेस काइसेडोले गोल टोलीको हार टारेका हुन् ।

बराबरपछि चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको युनाइटेड १३औं स्थानमा छ ।

राति नै भएको खेलमा टोटनहमले एष्टन भिल्लालाई ४–१ ले हरायो ।

टोटनहमको जितमा डोमोनिक सालान्केले दुई तथा ब्रेनान जनसन तथा जेम्स माडिसनले समान एक गोल गरेका हुन् । यसअघि खेलको पहिलो हाफमा मोर्गन रोजर्सले गोल गर्दै एष्टन भिल्लालाई अग्रता दिलाएका थिए ।

खेलपछि १८ अंकको एष्टन भिल्ला छैटौँ र १६ अंकको टोटनहम साताँै स्थानमा छन् ।

प्रिमियर लिगमा दशौं चरण चलिरहँदा २५ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।