चैत्र १४, २०८२ शनिबार | ११:२७:५४
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने

बबरमहल । काठमाडौं महानगरपालिकाले टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँं) मा एलइडी स्क्रिनबाट दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलको प्रत्यक्ष प्रसारण देखाउने भएको छ।

नेपालले उपाधिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे साबिक विजेता बंगलादेशकाे सामना गर्दैछ । 

धेरै दर्शकले रंगशालामै गएर खेल हेर्न नपाउने भएकाले प्रत्यक्ष प्रशारण देखाउन लागिएको महानगरले बताएको छ । अखिल नेपाल फुटबल संघ ( एन्फा) ले फाइनलका लागि साधारणतर्फ १० हजार र भिआइपीतर्फ १ हजार टिकट विक्री गरेको थियो । सबै टिकट विक्री भइसकेको बताइएको छ ।

बिहानैदेखि लाइनमा बसेका समर्थक पनि टिकट नपाएर फर्किएका छन् । उनीहरु एन्फप्रति रुष्ट देखिएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो