फाल्गुन २५, २०८२ सोमबार | ११:२७:०३
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

फ्रान्सको सहज जित

काठमाडौं । फ्रान्सले युइएफए नेसन्स लिगमा बिहीबार घरेलु टोली इजरायलविरुद्ध ४-१ को जित निकालेको छ ।

जितसँगै तीन खेलमा ६ अंक जोडेर फ्रान्स लिग ‘ए’ को समूह-२ को दोस्रो स्थानमा छ । तीनै खेलमा पराजित इजरायल अंकविहिन छ ।

बाज्सिक एरिनामा फ्रान्सलाई जित दिलाउन इड्आर्डो कामाभिङ्गा, क्रिस्टोफर एनकुकु, माटियो गुइनडौजी र ब्रेडली बार्कोलाले गोल गरे । इजरायलका लागि ओमिर गेन्डलम्यानले गोल फर्काए ।

खेलको छैटौं मिनेटमै कामाभिङ्गाको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । २४औं मिनेटमा गेन्डलम्यानले इजरायललाई बराबरीमा ल्याए ।

एनकुकुले २८औं मिनेटमा गोल गर्दा फ्रान्स २-१ ले अगाडि बढ्यो । ८७औं मिनेटमा गुइनडौजीले फ्रान्सका लागि तेस्रो गोल गरे ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा बार्कोलाले गोल गर्दै फ्रान्सलाई ४-१ को सहज जित दिलाए ।

लिगअन्तर्गतकै अन्य खेलमा नर्वेले स्लोभेनियालाई ३-० ले पराजित गर्दा फरोइ आइसल्यान्ड र अर्मेनिया तथा इटाली र बेल्जियम  समान २-२ को बराबरीमा रोकिए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||