चैत्र ९, २०८२ सोमबार | १२:३७:०१
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

पराजयले खेलाडी विचलित भएका छैनन्ः सिमोनी

मड्रिड । स्पेनिस ला लिगाअन्तर्गत शनिबार रियाल मालोर्कासँग २–१ ले पराजित भएपछि एट्लेटिको मड्रिडका प्रशिक्षक डियागो सिमोनी खेलाडीको बचाउमा उत्रिएका छन् ।

एट्लेटिको मड्रिडले सन् २००६ पछि पहिलो पटक घरेलु मैदानमा मायोर्कासँग हार बेहोरेको हो ।

लिगको चौथो स्थानमा रहेको एट्लेटिको मड्रिड शीर्ष स्थानको रियाल मड्रिडभन्दा सात अंकले पछि छ ।

एट्लेटिको मड्रिडले मंगलबार च्याम्पियन्स लिगमा पोर्टोसँग खेल्दैछ ।

‘पक्कै पनि मालोर्कासँग हार बेहोरे पनि मंगलबार पोर्टोविरुद्धको खेलमा जितको आशा गरेको छु । मालोर्काविरुद्धको खेलले खेलाडीहरुलाई विचलित बनाएको छैन,’ सिमोनीले भने, ‘कुनै खेललाई नियन्त्रणमा राख्न सकिदैन । मायोर्काविरुद्धको खेल त्यस्तैमध्येको एक थियो । मात्र दुई प्रहार र दुवै गोल, मायोर्काको दिन राम्रो रह्यो । आउदा खेलहरुमा राम्रो नतिजाका लागि मैदान उत्रनेछौं ।’

घरेलु मैदानमा १–० को अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड पछिल्लो सात खेलदेखि जितविहिन रहेको मायोर्कासँग पराजित भएको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो