आश्विन ३, २०८१ बिहीबार | ०६:४१:१७
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

कर्णालीको पोस्टमा एपिएफको आधा दर्जन गोल

एपिएफ महिला फुटबल क्लब, फाइल तस्विर

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिग २०८० अन्तर्गत कर्णाली प्रदेशमाथि ६–० को फराकिलो जित हासिल गरेको छ ।

आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफका लागि रश्मी कुमारी घिसिङले दुई गोल गर्दा निशा थोकर, गिता राणा मगर र हेमा रावतले समान एक गोल गरे । कर्णालीकी वर्षा ओलीले आत्मघाती गोल गर्दा एपिएफको गोल सङ्ख्या आधा दर्जन पुगेको थियो ।

पहिलो हाफमा तीन गोलको अग्रता लिएको एपिएफले दोस्रो हाफमा थप तीन गोल थपेको हो ।

जितसँगै एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको छ । पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । कर्णालीको भने यो लगातार चौंथो हार हो । कर्णालीले पाँच खेलबाट मात्र एक अंक जोडेको छ र उ तालिकाको नवौं स्थानमा छ ।

आइतबार दिनको दोस्रो खेलमा बागमती युवा क्लबले चन्द्रपुर नगरपालिकाको सामना गर्दैछ । एन्फा मुख्यालयको मैदानमै हुने खेल ३ः३० बजे सुरु हुनेछ । चन्द्रपुर चार खेलबाट तीन अंक जोड्दै तालिकाकोे छैटौं स्थानमा छ भने बागमतीको पनि समान खेलबाट तीन अंक नै छ । र उ तालिकाको आठौं स्थानमा छ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024