चैत्र १४, २०८२ शनिबार | १८:३६:४२
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

दुई गोलसँगै मेसीको सानदार पुनरागमन

काठमाडौं । दुई महिनाअघि कोपा अमेरिकामा घाइते भएका मेसीले सानदार पुनरागमन गरेका छन् । जुलाईमा घाइते भएपछि मैदान बाहिर रहेका मेसीले आइतबार बिहान इन्टर मियामीका लागि पहिलो खेल खेलेका हुन् ।

अमेरिकी लिग सकर (एमएलएस) मा इन्टर मियामीले फिलाडेल्फियालाई ३–१ ले हरायो । यो खेलमा मेसीले दुई गोल गरे भने एक असिस्ट उपलब्ध गराएका थिए । अर्काे लुइस स्वारेजको नाममा रह्यो ।

मेसीले कोपा अमेरिकाअन्तर्गत फाइनल खेलमा कोलम्बियाविरुद्ध घाइते भएपछि ६६औं मिनेटमा मैदान छाडेका हुन् । लौटारो मार्टिनेजको अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अर्जेन्टिना लगातार दोस्रो  पटक च्याम्पियन भएको थियो ।

यता, २८ खेलबाट शीर्षस्थानमा रहेको इन्टर मियामीले ६२ अंक जोडेको छ । ५२ अंकसहित एफसी सिन्सिनाटी दोस्रो स्थानमा छ । पराजित फिलाडेल्फिया ३० अंकसहित २२औं स्थानमा रह्यो ।

३७ वर्षीय मेसीले फिलाडेल्फियाविरुद्ध प्लेइङ सेटमै खेलेका थिए । पहिलो हाफमै दुई गोल गरेका हुन् ।

यसअघि खेलको दोस्रो मिनेटमै माइकलले गोल गर्दै इन्टर मियामीलाई दबाब बढाएका थिए । मेसीले स्वारेजको पासमा २६औं मिनेटमा बराबरी गोल गरे । जोर्डी अल्वाले ३०औं मिनेटमा उपलब्ध गराएको बललाई मेसीले सहजै पोष्टको दिशा दिएका थिए ।

मेसीले दिएको पासलाई सदुपयोग गर्दै स्वारेजले इन्जुरी समयमा तेस्रो गोल गरेका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो