आश्विन ३, २०८१ बिहीबार | ०६:०२:४५
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

सुदूरपश्चिमविरुद्ध चन्द्रपुरको सहज जित

चन्द्रपुर र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा शुक्रबार सुदूरपश्चिम प्रदेशलाई ४-० ले पराजित गरेको छ ।

पहिलो जितसँगै चार खेलमा पाँच अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा उक्लिएको छ । चारै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ ।

यसअघि कर्णाली प्रदेश र संकटा क्लबसँग बराबरीमा रोकिएको चन्द्रपुरले विभागीय टोली नेपाल एपिएफ क्लबसँग हार ब्यहोरेको थियो ।

यसअघि सुदूरपश्चिम बागमती युवा क्लब तथा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालय मैदानमा चन्द्रपुरलाई जित दिलाउन अनिता रानामगर, रजनी थोकर, सुनिता सुनार र सजनी थोकरले गोल गरे।

खेलको तेस्रो मिनेटमै अनिताको गोलमार्फत चन्द्रपुरले अग्रता लिएको थियो। १२ मिनेटपछि नै रजनीले अग्रता दोब्बर बनाइन् ।

सुनिताले ६४औं मिनेटमा गोल गर्दा चन्द्रपुर ३-० ले अगाडि बढ्यो । ९०औं मिनेटमा सजनीले  गोल गर्दै चन्द्रपुरलाई सहज जित  दिलाइन्।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024