आश्विन ३, २०८१ बिहीबार | ०६:४४:१६
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

पिएसजी एमबाप्पेविरुद्ध कानुनी लडाइँ लड्न तयार

पिएसजीमा रहँदा केलियन एमबाप्पे,फाइल तस्विर ।

काठमाडौं । फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले पारिश्रमिक विवादमा मध्यस्थता गर्ने फ्रेन्च फुटबल लिगको गभर्निङ बडी (एलएफपी) को प्रस्ताव अस्वीकार गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कानुनी लडाइँ लड्न तयार रहेको बताएको छ ।

फ्रेन्च सञ्चारमाध्यमका अनुसार २५ वर्षीय एमबाप्पेले क्लबसँग करिब ५ करोड ५० लाख युरो माग गरेका छन्।

कमिसनले स्पेनिस क्लब रियाल मड्रिड पुगेका एमबाप्पेलाई रोजगार न्यायाधिकरणमा जान वा आपसी सहमतिमा क्लबसँग विवाद समाधान गर्ने सुझाव दिएको छ ।

‘दुवै पक्षको तर्क सुनेपछि आयोगले पिएसजी र खेलाडीबीच मध्यस्थताका लागि पटक-पटक जोड दिएको छ,’ क्लबले  भनेको छ, ‘यसलाई खेलाडीले अस्विकार गरेका छन् । अब विषयमा पूर्ण निर्णय लिन अब अर्को कानुनी लडाइँ लड्नु बाहेक अन्य विकल्प छैन । हामी त्यसका लागि तयार छौं ।’

गत वर्ष  फ्रि-ट्रान्सफरमा क्लब छाडेका एमबाप्पेले लोयल्टी बोनस त्याग्न सहमती जनाएका थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024