आश्विन ३, २०८१ बिहीबार | ०७:०७:२९
नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित

आर्टेटाले गरे आर्सनलसँगको सम्झौता नवीकरण

मिकेल आर्टेटा ।

काठमाडौं । स्पेनिस प्रशिक्षक मिकेल आर्टेटाले इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलसँगको सम्झौता नवीकरण गरेका छन् ।

विभिन्न सञ्चार माध्यममा आएका खबरअनुसार आर्टेटा सन् २०२७ सम्म आर्सनलमा रहने छन् ।

आर्सनलले सन् २०१९ मा आर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले युनाइ इम्रीको स्थान लिएका थिए ।

आर्टेटाको प्रशिक्षणमा आर्सनलले एफए कपको उपाधि जितेको छ । आर्सनलले गत संस्करण दोस्रो स्थानमा रहेर लिग सक्काएको थियो ।

आर्सनल आउनुअघि आर्टेटाले प्रियिमर लिगकै म्यानचेस्टर सिटीमा पपे ग्वार्डिओलाको सहायकका रूपमा काम गरेका थिए । उनले तीन वर्ष इत्तिहाद रंगशालामा बिताएका थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024