आश्विन ३, २०८१ बिहीबार | ०६:४३:०४
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

आहा रारा पाेखरा गोल्डकपबाट १५ लाख ३८ हजार रुपैयाँ घाटा

आहा रारा पोखरा गोल्डकपको आय व्यय सार्वजनिक गरिदै ।

पोखरा । सहरा क्बल पोखराले आहा रारा पोखरा गोल्डकपको २३औं संस्करणबाट १५ लाख ३८ हजार ४६६ रुपैयाँ घाटा ब्यहोरेको छ ।

क्लबले बिहिबार प्रतियोगिताको आय व्यय सार्वजनिक गर्यो ।

प्रतियोगिता सकिएको झण्डै ७ महिना पछि आय-व्यय सार्वजनिक गरेको क्लबले आम्दनीतर्फ ९९ लाख ९५ हजार ४५१ रुपैयाँ भएको जनाएको छ ।

यसैगरी प्रतियोगिताको खर्च १ करोड १५ लाख ४२ हजार ११७ रुपैयाँ छ । 

क्लबले सहारा एकेडेमीको सहयोगार्थ हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको सुरुआत २०५८ सालमा क्याराभान गोल्डकपको नामले भएको थियो ।

क्लबले आर्थिक मन्दी तथा राष्ट्रिय खेलाडी विदेश पलायन हुँदाको असर प्रतियोगितामा देखिएको बताएको छ ।

प्रतियोगिता गत माघ ८ देखि २० सम्म पोखरा रंगशालामा भएको थियो । फाइनलमा थ्री स्टार क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024