आश्विन ३, २०८१ बिहीबार | ०६:५८:३७
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

केन चम्किदा इङ्ल्यान्डको सहज जित

ह्यारी केन ।

काठमाडौं । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनप्रेरित इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा मंगलबार फिनल्यान्डलाई २-० ले पराजित गरेको छ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको इङ्ल्यान्ड लिग ‘बी’ को समूह-२ मा दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित फिनल्यान्ड विना अंक पुछारमा छ ।

पहिलो खेलमा इङ्ल्यान्डले  आयरल्यान्डलाई २-० ले पराजित गर्दा फिनल्यान्डले ग्रीससँग ३-० को हार ब्यहोरेको थियो । 

लन्डनस्थित वेम्बली रंगाशालामा इङ्ल्यान्डलाई जित दिलाउन दुवै गोल केनले गरे ।

इङ्लिस टोली । 

खेलको ५७औं मिनेटमा केनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । उनले ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्डको पासलाई सदुपयोग गरे ।

कनेले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई २-० को जित दिलाए । यस पटक नोनी मेडुकेले बल उपलब्ध गराएका थिए ।

यो केनको १००औं अन्तर्राष्ट्रिय खेल थियो । सन् २०१५ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका केन यो उपलब्धि प्राप्ता गर्ने १०औं इङ्लिस खेलाडी हुन् । 

यही समूहको अर्को खेलमा ग्रीसले आयरल्यान्डविरुद्ध २-० को जित निकाल्यो । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024