आश्विन ३, २०८१ बिहीबार | ०६:००:२०
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

अपराजित पुलिस र कोशी भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बुधबार) दुई अपराजित टोली कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउसो साढे १२ बजे सुरु हुनेछ । यसअघिका लिगमा विभागीय टोली अन्य टोलीविरुद्ध हाबी हुँदै आएका छन् । तर, विदेशी खेलाडी अनुबन्ध गर्दै अन्य टोलीले पनि आफू कम नभएको प्रमाणित गरेका छन् ।

लिगको चौथो चरण जारी रहँदा कोशी प्रदेशले सतप्रतिशत जित निकालेको छ । भारतीय तीन तथा नेपालबाट उमेर समूह खेलेका खेलाडीसाथ कोशीले सानदार प्रदर्शन गरिरहेको छ ।

यसअघि विभागीय टोलीसँग कोशीले खेलेको छैन । त्यसैले पनि पुलिसविरुद्ध कोशीको परिक्षण हुनेछ ।

यता, पुलिसले पहिलो खेलमा अर्काे विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफविरुद्ध गोलरहित बराबरी खेल्दा सुदूरपश्चिम र बागमतीलाई हराएको थियो । 

भोला सिलवालको प्रशिक्षणमा रहेको पुलिसमा राष्ट्रिय टोलीबाट खेलिसकेका निरु थापा, गीता राना, अमृता जैसी, दीपा न्यौपाने, समिक्षा घिमिरे लगायत छन् । त्यस्तै, उमेर समूहबाट खेलिसकेका खेलाडीको बाहुल्यता छ ।

त्यस्तै, दिउसो साढे ३ बजे सुरु हुने खेलमा कर्णाली प्रदेश र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौथो खेल खेल्न लागेको संकटा पहिलो गोलको खोजीमा छ  । कमजोर सुरुआत गरेको संकटाले महिला लिगमा डेब्यु गरेको हो ।

तालिकामा कोशी ९ अंकसहित शीर्ष स्थानमा छ । पुलिस र एपिएफको समान ७ अंक छ । गोलअन्तरमा पुलिस दोस्रो स्थानमा छ । आर्मी र वालिङ नगरपालिकाको समान ६ अंक रहँदा बागमतीको ३ अंक छ । चन्द्रपुर नगरपालिकाको २ तथा संकटा र कर्णालीको समान १ अंक छ । सुदूरपश्चिमले खाता खोल्न सकेको छैन ।  

१० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । पहिलो चरणमा ४५ खेल हुनेछन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024