चैत्र १२, २०८२ बिहीबार | २०:४४:५१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

इटालीको विजयी यात्रा जारी

इजरायलविरुद्ध गोल गरेपछि मोइस केन ।

काठमाडौं । इटालीले युइएफए नेसन्स लिगमा सोमबार इजरायलविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको इटाली लिग ‘ए’ को समूह-२ मा शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित इजरायल विना अंक पुछारमा छ ।

पहिलो खेलमा इटालीले फ्रान्सलाई ३-१ ले पराजित गर्दा इजरायल बेल्जियमसँग सोही अन्तरमा पराजित भएको थियो ।

इजरायलको प्रहार रोक्दै इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा । 

हंगेरीको बोज्सिक एरिनामा खेलिएको खेलमा फ्रान्सलाई जित दिलाउन डेविड फ्रेटेसी र मोइस केनले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानीले गोल फर्काए ।

खेलको ३८औं मिनेटमा फ्रेटेसीको गोलमार्फत इटालीले अग्रता लिउको थियो । ६२औं मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए ।

फानीले ९०औं मिनेटमा गोल गरे पनि त्यो इजरायललाई खेलमा फर्काउन पर्याप्त बन्न सकेन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो