चैत्र ७, २०८२ शनिबार | ०१:२०:१९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एन्फा कार्यसमिति बैठक सुरु

एन्फा कार्यसमिति बैठक बस्दै ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक सुरु भएको छ । सबै एजेन्डामा छलफल हुन नसक्दा मंगलबार बसेको बैठक बिहीबारसम्मको लागि स्थगित भएको थियो ।

एन्फाले समय अभावका कारण मंगलबार सबै एजेन्डामाथि छलफल नभएको बताएको थियो ।

मंगलबारको बैठकले एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यस्तै, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, रशरथ रंगशालामा कृतिम घाँस रोप्न, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्न, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउनका लागि प्रस्ताव पेश गर्ने लगायतका निर्णय भएको थियो ।

मंगलबारको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङले मनोमानी ढंगले बढाएको भन्दै वरिष्ठ उपाध्यक्षसहित नाै सदस्यले असन्तुष्ट जनाएका छन् । उनीहरुले खेलाडीको तलब ५० हजार पुर्याउनु पर्ने साथै महासचिवको तलब बृद्धि रोक्नुपर्ने माग राखेका थिए ।  

प्रशासनिक रुपमा फुटबल ओरालो लागिरहेको अवस्थामा महासचिवको तलब बढाउँदा नकारात्मक समाचार जाने भन्दै वरिष्ठ उपाध्यक्षसहित नौ पदाधिकारीले असन्तुष्टि जनाएका छन् । तर, बहुमत पाएको संस्थापन पक्ष भने आफ्नो निर्णय उल्टाउन चाहँदैन ।

याे पनि

एन्फा कार्यसमिति बैठक आज पनि बस्दै
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो