चैत्र १३, २०८२ शुक्रबार | २०:०८:०७
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एन्फा महासचिवको तलब २ हजार डलर, खेलाडीलाई ३० हजार रुपैयाँ !

एन्फा महासचिव किरण राई (बायाँ) र अध्यक्ष पंकजविक्रम नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउन प्रस्ताव भएको छ ।

यो रकम आजको विनिमय दर अनुसार २ लाख ६७ हजार ९०० रुपैयाँ हुन्छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमिति बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङले महासचिव राईको तलब  वृद्धि गर्न प्रस्ताव गरे ।

हाल महासचिव राईले तलबका रूपमा मासिक १ लाख २० हजार रुपैयाँ बुझ्दै आएका छन् । 

बैठकमा उपस्थित केही सदस्यले  यसमा आपत्ति जनाए पनि संस्थापन पक्षको बहुमत रहेकाले यो प्रस्ताव पारित हुने सम्भावना छ ।

यसैगरी बैठकले राष्ट्रिय टोलीका खेलाडीको तलब  मासिक १८ हजारबाट ३० हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको हो ।

 यस पटक  खेलाडीको वर्गीकरण गरेर त्यस अनुसार तलब प्रदान गरिनेछ ।

बैठक विहान १०ः ४५ बजे सुरु भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो