चैत्र १४, २०८२ शनिबार | ०९:२३:०३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

राेनाल्डोद्धारा फ्रेन्च फुटबल निर्देशकको आलोचना

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फ्रेन्च फुटबलका प्रबन्ध निर्देशकको आलोचना गरेका छन् ।

गत हप्ताको सुरुआतमा फ्रेन्च फुटबलका प्रबन्ध निर्देशक पास्कल फेरेले लियोनल मेसीको भन्दा धेरै बालन डी अर जित्ने रोनाल्डोको प्राथमिकता रहेको र यसपछि मात्रै सन्यास लिने बताएका थिए ।

‘गत हप्ता फेरेले विज्ञप्तीमा मेरो प्राथमिकता मेसीको भन्दा धेरै बालन डी अर जित्नु रहेको र यसपछि मात्रै मैले सन्यास लिने बताएका थिए,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘फेरेले झुट बोले । उनले आफू र आफ्नो संस्थाको प्रवर्धनका लागि मेरो नामको प्रयोग गरे । यस्तो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने व्यक्तिले फ्रान्स फुटबल र बालन डी अरलाई सधैं सम्मान गर्ने व्यक्तिको अनादर गर्दै यसरी झुट बोल्नु अस्विकार्य छ ।’

रोनाल्डोले आफ्नो नाम फुटबल इतिहासमा सुनौलो अक्षरले लेख्नु र सबैका लागि उदाहरणीय व्यक्ति बन्नु जिवनको लक्ष्य रहेको समेत बताए ।

फेरे र फ्रान्स फुटबलले भने रोनाल्डोको कुराप्रति हालसम्म कुनै प्रतिकृया जनाएका छैनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो